1 यो आमोजका छोरा यशैयाले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा देखेको दर्शन हो।
2 हे आकाश, सुन्! हे पृथ्वी, ध्यान दिएर सुन्!
3 गोरुले आफ्नो मालिकलाई चिन्छ,
4 धिक्कार, त्यस पापी जाति,
5 तिमीहरू किन अझै पिटाइ खान्छौ?
6 खुट्टाको पैतालादेखि
7 तिमीहरूको देश उजाड छ,
8 सियोनकी छोरी
9 यदि सेनाहरूका याहवेहले
10 हे सदोमका शासकहरू हो,
11 याहवेह भन्नुहुन्छ,
12 जब तिमीहरू मसँग भेट्नलाई आउँछौ,
13 व्यर्थैका बलिहरू ल्याउन बन्द गर!
14 तिमीहरूका औँसीका चाडहरू,
15 तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा,
16 आफूलाई धोएर शुद्ध पार।
17 भलाइ गर्न सिक; न्याय खोज।
18 याहवेह भन्नुहुन्छ,
19 यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने,
20 तर यदि तिमीहरूले विरोध गर्यौ र बागी भयौ भने,
21 हेर, एउटा विश्वासयोग्य सहर
22 तेरो चाँदी फोहोर भएको छ,
23 तेरा शासकहरू बागी,
24 यसकारण प्रभु, सेनाहरूका याहवेह
25 म आफ्नो हात तेरो विरुद्ध फर्काउनेछु;
26 म तेरा न्यायकर्ताहरूलाई पुरानो समयमा भएकाजस्तै,
27 सियोन न्यायसित छुटाइनेछ।
28 तर बागीहरू र पापीहरू दुवै तोडिनेछन्;
29 “तिमीहरूले आनन्द मानेका ती फलाँटका पवित्र रूखहरूको कारण
30 तिमीहरू पात झर्दै गरेका फलाँटका रूखहरूजस्तै,
31 शक्तिशाली मानिस सुकेको दाउरा