Ezequiel 7

NPIONCB

1 याहवेहको वचन मकहाँ आयो:

2 “हे मानिसको छोरा, प्रभु याहवेह इस्राएल देशलाई यसो भन्‍नुहुन्छ:

3 अब अन्त्य तँमाथि छ,

4 म तँलाई दयाको नजरले हेर्नेछैनँ;

5 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

6 अन्त्य आएको छ!

7 यो देशमा बसोबास गर्नेहरू,

8 मैले मेरो क्रोध तँमाथि खन्याउन लागेको छु,

9 म तँलाई दयाको नजरले हेर्नेछैनँ;

10 “ ‘हेर्, त्यो दिन!

11 दुष्‍टलाई दण्ड दिनलाई,

12 त्यो समय आइपुगेको छ!

13 बेच्ने र किन्‍ने दुवै बाँचुन्जेल—

14 “ ‘तिनीहरूले तुरही फुकेका छन्;

15 बाहिर तरवार छ;

16 बाँचेका र उम्केकाहरू

17 हरेकका हात डरले शिथिल हुनेछन्;

18 तिनीहरूले भाङ्ग्रा लगाउनेछन्,

19 “ ‘तिनीहरूले आफ्ना चाँदी सडकहरूमा फ्याँकिदिनेछन्,

20 तिनीहरूले आफ्ना सुन्दर गहनामा घमण्ड गरे,

21 म तिनीहरूका धनसम्पत्ति विदेशीहरूलाई लुटको सामानझैँ दिनेछु,

22 म आफ्नो अनुहार मानिसहरूदेखि फर्काउनेछु,

23 “ ‘साङ्लाहरू तयार गर्!

24 जातिहरूमध्ये सबैभन्दा दुष्‍ट मानिसहरूलाई

25 जब तिनीहरू त्रसित हुनेछन्,

26 विपत्तिमाथि विपत्ति आउनेछ;

27 राजाले शोक गर्नेछन्,

Ler em outra tradução

Comparar lado a lado