1 “इस्राएलका राजकुमारहरूका निम्ति एउटा विलापको गीत सुना,
2 र भन्:
3 त्यसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई;
4 जाति-जातिहरूले त्यसको बारेमा सुने,
5 “ ‘जब त्यस सिंहिनीले आफ्नो आशा पूरा नभएको,
6 त्यो सिंहहरूको बीचमा शिकारको खोजीमा यताउता हिँड्डुल गर्न थाल्यो;
7 त्यसले तिनीहरूका बलियो किल्लाहरू भत्काइदियो,
8 तब त्यसको चारैतिर भएका
9 तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर खोरमा हाले
10 “ ‘पानीको छेउमा रोपिएको तेरो दाखबारीको
11 त्यसका हाँगाहरू बलिया थिए,
12 तर क्रोधमा त्यो उखेलियो,
13 अब त त्यो सुक्खा र पानी नभएको ठाउँ,
14 त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो फैलियो