1 हे राजकुमारकी छोरी,
2 तिम्रो नाभी गोलो प्यालाजस्तै छ,
3 तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्,
4 तिम्रो गला हस्तीदन्तको धरहराजस्तै छ।
5 तिम्रो शिर कर्मेल पर्वतजस्तै मुकुट पहिरिएको देखिन्छ।
6 हे प्रिय, आनन्दले पूर्ण,
7 तिम्रो शारीरिक कद खजूरको रूखझैँ छ,
8 मैले भनेँ, “म खजूरको रूखमा चढ्नेछु;
9 र तिम्रो मुख उत्तम दाखमद्यझैँ मगमगाऊन्।
10 म मेरा प्रियकी हुँ,
11 हे मेरा प्रिय, आउनुहोस्! हामी खेतबारीतिर जाऔँ;
12 दाखमा कोपिला लाग्यो कि,
13 दूधेफलले बास्ना दिँदैछ,