Apocalipse 18

NPIONCB

1 यसपछि मैले अर्को स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनीसित ठूलो अख्तियार थियो; अनि तिनको वैभवले पृथ्वी उज्यालो भयो।

2 तिनले ठूलो सोरमा यसो भनेर कराए:

3 किनकि सबै राष्ट्रहरूले

4 तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनेँ:

5 किनकि त्यसका पापहरू आकाशसम्मै थुप्रो लागेका छन्;

6 त्यसले जे गरेकी थिई, त्यसलाई त्यही फर्काइदेओ;

7 त्यो आफूले जति महिमा र भोग-विलास लुटी,

8 यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्:

9 “जब त्यससित व्यभिचार गर्ने र त्यसको भोग-विलासमा सहभागी हुने पृथ्वीका राजाहरूले त्यो जल्दैगरेको धुवाँ देख्नेछन्, तब तिनीहरू त्यसको लागि रुनेछन् र विलाप गर्नेछन्।

10 त्यसको यातनाद्वारा भयभीत भएर तिनीहरू टाढै उभिएर चिच्याउनेछन्:

11 “पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र विलाप गर्नेछन्; किनकि अब फेरि कसैले पनि त्यसबाट मालसामान किन्‍नेछैन।

12 सुन, चाँदी, बहुमूल्य पत्थर र मोतीहरू, मसिनो मलमलको कपडा; बैजनी, रेशम र चहकिलो रातो रङ्गका कपडाहरू, हरेक किसिमका सुगन्धित काठ, र हरेक किसिमका हस्तीदन्तका सामग्रीहरू, बहुमूल्य काठ, काँसा, फलाम र संगमरमरका सामग्रीहरू,

13 दालचिनी र मसला, सुगन्धित धूप, मूर्र, लोबान र मद्य र जैतुनको तेल, मसिनो पिठो, गहुँ, गाईबस्तु र भेडाहरू, घोडाहरू, रथहरू, मानव शरीर र मानिसका जीवनहरू।

14 “तिनीहरूले भन्‍नेछन्, ‘तैँले चाहेका फलहरू तँदेखि गएका छन्। तेरा सबै विलासिता र वैभवहरू कहिल्यै नपाउने गरी बिलाइहालेका छन्।’

15 यी चीजहरू बेचेर त्यसबाट धनसम्पत्ति कमाउने ती व्यापारीहरू त्यसको यातनामा भयभीत भएर टाढै उभिनेछन्। तिनीहरू रुँदै, विलाप गर्दै,

16 र चिच्याउँदै यसो भन्‍नेछन्:

17 एकै घण्टामा यति धेरै सम्पत्ति नष्‍ट भए!’

18 जब तिनीहरूले त्यो स्त्री जल्दैगरेको धुवाँ देखे, तब तिनीहरू विलाप गर्दै कराउनेछन्, ‘के यस्तो महान् सहरजस्तै अरू सहर कहिल्यै थियो र?’

19 तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो हाल्नेछन्, र रुवाइ र विलापकासाथ यसरी कराउनेछन्:

20 “हे स्वर्ग, त्यसमाथि रमाओ!

21 तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भन्दै त्यसलाई समुद्रमा फ्याँकिदिए:

22 सङ्गीतकारहरू, वीणा बजाउनेहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूका सङ्गीत

23 बत्तीको उज्यालो

24 त्यस स्त्रीमा अगमवक्ताहरू, परमेश्‍वरका पवित्र जनहरू,

Ler em outra tradução

Comparar lado a lado