1 हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा:
2 “पृथ्वीका सारा घरानाका बीचबाट
3 के एक-आपसमा सहमत नभएसम्म
4 के जङ्गलमा शिकार नै नभेटी
5 के पासोमा चारो राखिएको छैन भने,
6 जब सहरमा तुरही फुकिन्छ,
7 निश्चय नै प्रभु याहवेहले
8 सिंह गर्जेको सुनेर,
9 अश्दोदका किल्लाहरू
10 याहवेह घोषणा गर्नुहुन्छ,
11 यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ:
12 याहवेह यसो भन्नुहुन्छ:
13 प्रभु याहवेह, सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ, “यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ।
14 “जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु,
15 म गर्मीका महल सँगसँगै हिउँदका