1 तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें।
2 मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?”
3 त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।
4 उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्:
5 परमप्रभु भन्नुहुन्छ,
6 “छिट्टो उठ! अनि उत्तर देश छोड
7 हे सियोनका मानिसहरु!
8 सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो।
9 अनि म ती मानिसहरुको बिरूद्ध अफ्नो हातहरु उठाउँछु।
10 परमप्रभु भन्नुहुन्छ,
11 त्यससमय धेरै जातिका मानिसहरु
12 परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ,
13 तिमी सबै मानिसहरु परमप्रभुको सामुन्ने चूपचाप बस!