1 हे परमप्रभु, तपाईंले मलाई मेरो संकटहरूबाट माथि उठाउनु भयो।
2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें
3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।
4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!
5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
6 जब म जोगिएँ र सुरक्षित भएँ,
7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो
8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईं प्रति प्रार्थना गरें।
9 मैले भने, “परमेश्वर, के राम्रैंे हुन्छ!
10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!
11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो!
12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,