Salmos 28

NPI2010

1 हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ।

2 हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु।

3 हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्।

4 हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्।

5 दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्।

6 परमप्रभुको प्रशंसा गर।

7 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ,

8 परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ।

9 हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्।

Ler em outra tradução

Comparar lado a lado