Salmos 26

NPI2010

1 हे परमप्रभु मेरो न्याय गर्नुहोस्।

2 हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्।

3 मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइनँ

4 म ती व्यर्थका मानिसहरू मध्येको होइन।

5 म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु।

6 हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्

7 हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु।

8 हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु।

9 हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्।

10 ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन।

11 तर म निर्दोष छु।

12 म सबै विपदहरूबाट सुरक्षित छु।

Ler em outra tradução

Comparar lado a lado