Salmos 14

NPI2010

1 मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।”

2 परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर

3 तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए

4 दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्।

5 दुष्ट मानिसहरू प्रशस्त भयबोधले ग्रस्त छन्।

6 दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्।

7 सियोनमा इस्राएल लाई बचाउने को छ?

Ler em outra tradução

Comparar lado a lado