1 परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो!
2 दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ
3 परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन।
NPI2010