1 हे परमप्रभु, म अंहकारी छैन। 2 म चुपचाप छु, मेरो प्राण शान्त छ। 3 हे इस्राएल वासी, परमप्रभुमाथि भरोसा गर।