Salmos 129

NPI2010

1 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए।

2 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए

3 तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपरूञ्जेल सम्म मलाई कुटे।

4 तर असल परमप्रभुले डोरीहरू काटीदिनु भयो

5 मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्।

6 ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए।

7 काम गर्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन।

8 तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्,

Ler em outra tradução

Comparar lado a lado