1 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
2 हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ!
3 हो, हामी अत्यन्त खुशी हुनेछौं
4 परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस,
5 एकजना मानिस उदास हुन सक्ला जब उसले बीजहरू छर्दछ।
6 त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,