1 हे परमप्रभु मलाई बचाउनु होस्!
2 मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्।
3 परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ।
4 ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं
5 तर परमप्रभु भन्नुहुन्छ,
6 परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्।
7 हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्।
8 ती दुष्ट मानिसहरू महत्वपूर्णका हूँ भनी अभिनय गर्छन्।