Provérbios 31

NPI2010

1 यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;

2 तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ।

3 स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम।

4 लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन।

5 तिनीहरूले ज्यादै पिएर यस्तो हुनु सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्।

6 गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।

7 मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।

8 तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ।

9 न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।

10 असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी,

11 तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ

12 आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार गर्छिन्

13 तिनी सधैं ऊनी तथा

14 तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै,

15 तिनी बिहानै उठी भोजन पकाउँछिन्,

16 तिनी जमीन निरीक्षण गर्छिन् अनि उचित मूल्यमा किन्छिन्

17 तिनी अत्यन्तै परिश्रमी छिन्

18 आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार र्गछिन, र नाफा कमाउँछिन्

19 तिनीले आफैं धागो कात्छिन

20 गरीबलाई सधैं दान दिन्छिन्

21 हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्।

22 तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिंजाउँछिन

23 उनका पतिलाई सबैले आदर गर्छन्

24 तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन्

25 तिनी बलीयी अनि मर्यादित छिन्,

26 तिनको बोलीमा ज्ञान छ

27 तिनले आफ्नो परिवारको कामको हेरविचार गर्छिन्।

28 तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्,

29 “संसारमा धेरै असल स्त्रीहरू छन्

30 आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्,

31 तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ

Ler em outra tradução

Comparar lado a lado