1 हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।
2 जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन,
3 अश्शूरले हामीलाई बचाउँन सक्तैंन।
4 परमप्रभु भन्नुहुन्छ,
5 म इस्राएलको निम्ति शीत झैं बन्नेछु।
6 त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्।
7 इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्।
8 “हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन।
9 यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ।