Oséias 11

NPI2010

1 परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्यारो गरें।

2 तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ,

3 “एप्रैमलाई मैले हिँडन सिकाएँ।

4 मैले तिनीहरूलाई प्रेमको डोरी

5 “तर इस्राएलीहरूले परमेश्वर तर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन।

6 उनीहरूका शहरमाथि तरवार झुण्डाई दिइनेछ। यही तरवारद्वारा उनीहरूका शक्तिशाली मानिसहरूलाई वध गरिनेछ। उनीहरूको मुखियाहरूको काम नष्ट गरिइन्छ।

7 “मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”

8 “हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ?

9 म मेरो प्रचण्ड रिसलाई जित्न दिनेछैन्।

10 म सिंह जस्तै गर्जने छु, म गर्जन्छु

11 तिनीहरू चरा जस्तै वेगसित

12 “एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ।

Ler em outra tradução

Comparar lado a lado