1 परमप्रभुले जे भन्दै हुनुहुन्छ, त्यसलाई ध्यानदेऊ:
2 परमप्रभु आफ्ना मानिसहरुलाई आरोप गर्नु हुन्छ।
3 परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरु! के मैले कुनै दिन तिमीहरुलाई नराम्रो गरें?
4 म तिमीलाई भन्दैछु, मैले तिमीलाई जे गरें,
5 हे मेरा मानिसहरु, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर।
6 जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु,
7 के परमप्रभु एक हजार भेडा
8 हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ।
9 परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः
10 के अझै पनि दुष्टहरुले चोरेको धन सम्पत्ति
11 के मैले ती दुष्ट मानिसहरुलाई बेवास्ता गर्ने?
12 त्यस शहरका धनी मानिसहरु निर्दयी काम गर्छन्।
13 यसकारण मैले तिमीहरुलाई दण्ड दिन शुरु गरें।
14 तिमीहरुले भोजन गर्नेछौ तर तिम्रो पेट भरिने छैन।
15 तिमीहरु आफ्नो बिऊ छर्छौ,
16 यस्तो किन हुन्छ? किनकि तिमीहरु