1 अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर,
2 धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्,
3 उहाँले देशमा बिभिन्न मानिसहरुका बीच इन्साफ गर्नु हुनेछ
4 तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट
5 सबै जातिका मानिसहरु चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्।
6 परमप्रभु भन्नुहुन्छ,
7 “लङ्गडाहरुलाई एउटा बेचेको भाग
8 अनि तिमी, हे एदेरका धरहरा,
9 अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ?
10 हे सियोनकी छोरी,
11 अनि अब धेरै जातिहरु भेला भएर, तिम्रो बिरुद्ध भन्नेछन्,
12 तर तिनीहरुले परमप्रभुको बिचारलाई जान्दैनन्।
13 “हे सियोन छोरी, उठ अनि दाइँ गर