Miquéias 2

NPI2010

1 मानिसहरुमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरु बनाउँछन्।

2 तिनीहरुले जमीनको चाहना गर्छन् भने तिनीहरुलाई लिन्छन्।

3 यसकारण परमप्रभु यी कुराहरु भन्नुहुन्छ:

4 त्यस समय मानिसहरु तिमीमाथि हाँस्नेछन्।

5 जब त्यो भूमि परमप्रभुका मानिसहरुको सभामा चिठ्ठाहालेर बाँडिन्छ

6 मानिसहरु भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ,

7 याकूबका मानिसहरुले भन्छन्,

8 तर अहिले मेरो आफ्नै मानिसहरु मेरो शत्रु भएका छन्,

9 मेरो मानिसका स्त्रीहरुलाई तिमीहरुले घरबाट निकालेर

10 उठ, अनि यहाँबाट भाग!

11 यो सम्भव हुन्छ कि एकजना झुटा-अगमवक्ता आउँछ अनि झुटो बोल्छ।

12 हो, हे याकूब म निश्चयनै तिमीहरु सबैलाई भेला गर्नेछु।

13 तिनीहरु मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सकनेछ।

Ler em outra tradução

Comparar lado a lado