1 इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः
2 “इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए।
3 “हे राजाहरू हो। सुन!
4 “हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो।
5 परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि,परमप्रभु इस्राएलका परमेश्वरको अघि।
6 “अनातका छोरा शमगरको समयमा,
7 “त्यहाँ कोही सेनाहरू थिएनन्।
8 “परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो
9 “मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ
10 “सेतो गधाको ढाडमा चढ्ने,
11 पशुहरूको लागि पानी भएको खाडलहरूमा
12 “जाग, व्यूँझ दबोरा!
13 “अब, बाँचेका अगुवाहरू कहाँ जाऊ।
14 “एप्रैमका मानिसहरू
15 इस्साकारका अगुवाहरू दबोरासितै आए;
16 यसर्थ, तिमीहरू किन भेड-शिबिरका अग्निहरूमा अलमली बस्यौ?
17 गिलादका मानिसहरू यर्दन नदीको अर्को तर्फ
18 “तर जबूलून अनि नप्तालीका मानिसहरूले ती पहाडहरूमा युद्ध गर्दै आफ्ना प्राणलाई जोखिममा पारे।
19 कनानका राजाहरू युद्ध गर्न आए,
20 स्वर्ग बाट ताराहरू तिनीहरूका निम्ति लडे,
21 कीशोन नदी-त्यो प्राचीन नदीले
22 घोडका टापहरूले भूइँ ठोके।
23 “परमप्रभुका स्वर्गदूतले भन्नुभयो,
24 याएल केनी हेबेरकी पत्नी थिइन्।
25 सीसराले पानी मागे,
26 तब याएल बाहिर गइन्। अनि पालको कीला लिइन्।
27 उनी याएलका पाउ माझ घोप्टो परे
28 “हेर, त्यहाँ सीसराकी आमा छिन्
29 “तिनकी सबै भन्दा ज्ञानी सेविकाले तिनलाई उत्तर दिइन्
30 ‘म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे,
31 “हे परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्!