Jeremias 15

NPI2010

1 परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दु:खी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।

2 ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ:

3 म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’

4 यहूदाका राजा हिजकियाहका छोरो

5 “यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दु:खी हुने छैन।

6 यरूशलेम, तिमीले मलाई त्याग्यौ।”

7 म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले

8 धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्।

9 शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ,

10 हे मेरी आमा, मलाई तपाईंले

11 परमप्रभुले भन्नुभयो,

12 “यर्मिया! उत्तरबाट कसैले पनि

13 तिम्रो देशमा तिमीले

14 हे यहूदाका मानिसहरू!

15 हे परमप्रभु! मलाई सम्झना गर्नुहोस्

16 तपाईंको सन्देश मकहाँ आयो।

17 जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए

18 किन मलाई कष्ट भइरहन्छ?

19 तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने म तिमीलाई लिनेछु

20 म तिमीलाई बलियो बनाउनेछु

21 “म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु।

Ler em outra tradução

Comparar lado a lado