Jeremias 12

NPI2010

1 हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने,

2 तपाईंले तिनीहरूलाई रोप्नु भयो

3 तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ।

4 कहिले सम्म जमीन सूख्खा रहन्छ?

5 “यर्मिया, यदि तिमी मानिसहरूसंग दुगुर्दा थाक्यौ भने

6 ती मानिसहरू तिम्रा आफ्नै दाज्यू-भाइहरू हुन।

7 “मैले आफ्नो घर परिवार त्यागेको छु,

8 मेरा मानिसहरू सिंह झैं छन। तिनीहरू म पट्टि फर्की र्गजिए,

9 मेरा मानिसहरू

10 घेरै गोठालाहरूले मेरो दाखबारीहरू नष्ट पारिदिए।

11 तिनीहरूले मेरो खेत मरूभूमि बनाइदिए।

12 मरूभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्।

13 मानिसहरूले गहूँ रोप्ने छन्

14 यसकारण परमप्रभु भन्नुहुन्छ: “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदा छुट्टाउनेछु।

15 जब ती मानिसहरूलाई देश निकाला गर्नु शेष हुन्छ, तिमीहरूमाथि दया राख्नेछु। म प्रत्येक मानिसलाई उसको आफ्नै पैतृक भूमिमा ल्याउनेछु।

16 यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउँमा शपथ गर्न सिकाए झैं मेरो नाउँमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न साँचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउछु।

17 यदि कुनै राज्यले मेरो आज्ञा पालन गरेन भने त्यस जातिलाई चुडनेछु र सम्पूर्ण रूपले ध्वंस पार्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो।

Ler em outra tradução

Comparar lado a lado