Jeremias 10

NPI2010

1 हे इस्राएलका मानिसहरू, परमप्रभुको वचन सुन।

2 परमप्रभुले यही भन्नुहुन्छ:

3 अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्।

4 तिनीहरूले चाँदी र सुन लगाएर प्रतिमाहरू सुन्दर बनाँउछन्।

5 मूर्तिहरू खेतमा राखेको तर्साउने पुतला जस्तै हुन्।

6 हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन!

7 हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्नै पर्छ।

8 अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्।

9 तिनीहरूले मूर्तिहरू बनाउनु तर्शीशबाट चाँदी

10 तर परमप्रभु चाँहि साँचो परमेश्वर हुनुहुन्छ।

11 परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर,

12 परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो।

13 उहाँको वचनको आवाजले

14 मानिसहरू एकदमै मूर्ख छन्।

15 ती मूर्तिहरू महत्वहीन हुन्।

16 तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न।

17 घेरामा परेका तिमी मानिसहरू,

18 परमप्रभु भन्नुहुन्छ

19 धिक्कार छ मलाई! मैले नराम्रो घतले चोट पाएँ।

20 मेरो पाल भत्काइयो।

21 गोठालाहरू मूर्ख छन्

22 सुन्, एउटा ठूलो हल्ला सुन!

23 हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन।

24 हे परमप्रभु! निष्पक्ष भएर,

25 तपाईंको क्रोध ती जातिहरूमाथि पोखाउनु होस् जसले तपाईंलाई चिन्दैनन्

Ler em outra tradução

Comparar lado a lado