1 तब शुहबाट आएका बिल्ददले जवाफ दिएः
2 “परमेश्वर शासक हुनु हुन्छ।
3 परमेश्वरबाट सबै मानिसहरूमा घाम उदय हुँदछ।
4 परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन।
5 परमेश्वरको दृष्टिमा, जुनसम्म शुद्ध
6 मानिसहरू कम्ती नै शुद्ध हुन्छन्, मानिसहरू कीराहरू जस्ता हुन,