1 अय्यूबले भने,
2 मानिसको जीवन एउटा फूल जस्तो छ।
3 त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ,
4 “म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस।
5 मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ?
6 यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु हवस।
7 “त्यहाँ एउटा रूखको आशा छ।
8 यसको जराहरू भूईंमा बुढो भएर उम्रेला
9 तर पानीमा यो फेरि उम्रनेछ।
10 तर जब मानिस मर्छ, ऊ लोप हुन्छ।
11 नदीहरू सूखा नभइञ्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला,
12 जब कुनै मानिस मर्छ,
13 “म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ।
14 यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ?
15 परमेश्वर, तपाईंले मलाई बोलाउनु हुनेछ
16 तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ,
17 तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ।
18 “पर्वतहरू ढल्छ अनि टुक्रा-टुक्रा भएर जान्छ।
19 पानी ढुङ्गहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ
20 तपाईंले तिनीहरूलाई,
21 यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन।
22 त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ,