Jonas 2

NPI2010

1 योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे।उनले भने,

2 “मेरो कष्टको कारणले

3 “तपाईंले मलाई गहिरो भित्र,

4 तब मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु,’

5 “पानीले मलाई मेरो

6 म त समुद्रको फेद सम्मै पुगें।

7 “मेरो प्राणले सबै आशा गुमायो।

8 “ज-जसले ब्यार्थका मुर्तिहरुतिर मन लगाउँछन्

9 तर म धन्यवादको स्तुति सहित

10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यले योनालाई किनारामा उगेलिदियो।

Ler em outra tradução

Comparar lado a lado