Isaías 62

NPI2010

1 म सियोनलाई प्रेम गर्छु,

2 तब समस्त जातिहरूले तेरो धार्मिकता देख्नेछन्।

3 परमप्रभुले तिमीलाई देखेर अत्यन्त र्गवित हुनु हुनेछ।

4 तिमीलाई ‘परमेश्वरले त्यागेका मानिसहरू’ फेरि कहिल्यै भनिने छैन।

5 जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ, उसले त्यही स्त्रीलाई विवाह गर्छ।

6 यरूशलेम, म तिम्रा पर्खालहरूमाथि रक्षकहरू खटाउनेछु।

7 जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न

8 परमप्रभुले शपथ ग्रहण गर्नुभयो। उहाँले प्रमाण स्वरूप आफ्नै शक्ति चलाउनु भयो

9 जुन मानिसले अन्नहरू थुपारेकाछन् त्यसैले खानेछ, अनि त्यस मानिसले परमप्रभुको प्रशंसा गर्नेछ।

10 मूल ढोकाहरूबाट आऊ!

11 सुन, परमप्रभु टाढा देशहरूमा बस्नेहरूसँग

12 उहाँका मानिसहरूलाई यसरी डाकिने छ “पवित्र मानिसहरू,”

Ler em outra tradução

Comparar lado a lado