1 “मेरो प्रकाश, यरूशलेम उठ!
2 अब अन्धकारले पृथ्वी ढाक्छ,
3 तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ,
4 आफ्नो वरिपरि हेर!
5 “यो भविष्यमा पूरा हुनेछ।
6 मिद्यान र एपाबाट आएका ऊँटहरूले
7 केदारबाट आएका सारा भेंडा, मानिसहरूले जम्मा गर्नेछन,
8 मानिसहरूलाई हेर!
9 टाढामा भएका देशहरूले मलाई पर्खिरहेछ।
10 अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्।
11 तिमीहरूका प्रवेशद्वारहरू सधैं खोलिनेछन्।
12 कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन्
13 लबानोनका सबै महत्वपूर्ण कुराहरू
14 विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए,
15 “तिमीहरू फेरि एक्लै छाडिनेछैनौ।
16 जाति जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्।
17 “तिमीमा अहिले काँसा छ,
18 त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्।
19 “घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्।
20 तिम्रो सूर्य कहिल्यै अस्ताउने छैन
21 “तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्।
22 स-साना परिवारहरू ठूलो परिवारमा परिणत हुनेछन्।