1 “हे बाबेलकी कन्या तल आऊ अनि भूईंमा बस।
2 अब तिमीले कठिन परिश्रम गर्नुपर्छ। तिमीले ढुङ्गाको जाँतो ल्याउनु पर्छ अनि अन्न पिँधेर पीठो बनाउनु पर्छ
3 मानिसहरूले तिम्रा गुप्त अंगहरू हेर्नेछन्
4 “मेरा मानिसहरू भन्छन्, ‘परमेश्वरले हामीलाई बचाउनु हुन्छ।
5 “यसकारण बाबेल, त्यहाँ बस अनि शान्त हौ।
6 “म मेरो मानिसहरूसित क्रोधित थिएँ,
7 तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँच्नेछु।
8 यसकारण अब, ‘विलासी स्त्री’ ध्यान दिएर सुन!
9 यी दुइ कुरा अचानक तिमीसित घट्नेछन्।
10 तिमीले दुष्ट कर्महरू गर्यौ, तर अझ तिमी सुरक्षित अनुभव गर्छौ।
11 “तर कष्टहरू तिमीमाथि आइलाग्नेछ।
12 तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई
13 तिमीसँग धेरैजना सल्लाहकारहरू छन्,
14 तर ती मानिसहरूले आफैलाई सम्म बचाउन सक्तैन।
15 त्यो प्रत्येक कुरामा घट्ने छ जुन तिमीले परिश्रम साथ गर्यौ।