Isaías 40

NPI2010

1 तिमीहरूका परमेश्वरले भन्नुहुन्छ,

2 यरूशलेमसित नम्र भएर बोल। यरूशलेमलाई भन,

3 सुन, कोही मानिस चिच्याइरहेको छ!

4 प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत

5 तब, परमप्रभुको महिमा प्रकट गरिनेछ।

6 एउटा आवाजले भन्यो, “बोल।”

7 परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ

8 घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ।

9 सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्।

10 परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ।

11 गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ।

12 कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो?

13 कसैले पनि परमप्रभुको आत्मालाई उसले के गर्नु पर्ने, बताएनन्।

14 के परमप्रभुले कसैबाट सहयोग माग्नु भयो?

15 हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्।

16 लबानोनमा भएका जम्मै रूखहरूले पनि

17 परमेश्वरसँग तुलना गर्दा संसारका सारा देश केही पनि होइनन्।

18 के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ?

19 तर कतिपय मानिसहरूले ढुङ्गा र काठबाट मूर्तिहरू गर्नु बनाउँछन्

20 अनि त्यसको आधारको लागि उसले नकुहिने विशेष प्रकारको काठ छान्छ।

21 निश्चय तिमीहरू वास्तविकतालाई जान्दछौ, होइन र?

22 परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ,

23 उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ।

24 ती शासकहरू माटोमा रोपिएका बिरूवाहरू जस्ता छन्

25 परमपवित्र परमेश्वरले भन्नुहुन्छ “के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ?

26 माथि आकाशमा हेर,

27 हे याकूबका मानिसहरू! यो सत्य हो।

28 निसन्देह तिमी जान्दछौ र सुनेकाछौ कि

29 परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो।

30 जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ,

31 तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ

Ler em outra tradução

Comparar lado a lado