1 त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछन:
2 प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्।
3 परमप्रभु तपाईंले मानिसहरूलाई साँचो शान्ति दिनुभयो
4 यसकारण, सधैँ परमप्रभुमा भरोसा राख।
5 तर परमप्रभुले अंहकारी शहरहरू ध्वंश गर्नुहुनेछ।
6 तब गरीब र साधरण मानिसहरू त्यो भग्नावशेषमाथि हिंड्ने छन्।
7 असल मानिसहरूको लागि जिउने बाटो ईमानदारीता हो।
8 तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं।
9 मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ।
10 यदि तपाईंले तिनीहरूलाई करूणा दर्शाउनु भयो भने
11 तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ,
12 परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ,
13 हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ।
14 ती मृत देवताहरू जीवत हुनेछैनन्।
15 तपाईंले त्यस राष्ट्रलाई सधाउनु भयो जसलाई तपाईं माया गर्नु हुन्थ्यो।
16 हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन्
17 हे परमप्रभु, जब हामी तपाईं सँग थिएनौं,
18 हामीलाई प्रचण्ड वेदना थियो।
19 तर परमप्रभु भन्नुहुन्छ,
20 हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ।
21 संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई,