Isaías 12

NPI2010

1 त्यस बेला, तिमीहरू भन्नेछौः

2 परमेश्वरले मलाई बचाउनु हुन्छ।

3 तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ।

4 त्यसपछि तिमीहरू भन्नेछौ,

5 परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ।

6 हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ!

Ler em outra tradução

Comparar lado a lado