1 शिग्गिओनोथ रागमा हबकूक अगमवक्ताले प्रार्थना गर्छन्।
2 हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ।
3 परमेश्वर तेमानवाट आउँनु हुँदैछ।
4 उहाँको गौरम चम्कन्छ, उहाँको हातबाट ज्योतिको किरणहरु निस्कियो
5 उहाँको अघि रूढी फैलिंदै गयो
6 परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो।
7 मैले कूशनका शहरहरुलाई संकटमा परेको देखें।
8 हे परमप्रभु के तपाईं नदीहरुको बिरूद्धमा क्रोधित हुनुभयो?
9 तैपनि तपाईंले तपाईको इन्द्रधनुष देखाउँनु भयो।
10 तपाईंलाई देखेर पहाडहरु काम्न थाले,
11 सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो। जव तिनीहरुले तपाईंको उज्वल प्रकाश देखे,
12 क्रोधमा तपाईं पृथ्वीमाथि हिंड्नुभयो,
13 तपाईं आफैंले आफ्ना मानिसहरुलाई बचाउँन आउनुभयो।
14 शत्रुका सेनाहरु जसले हामीलाई
15 तर तपाईं गहिरो समुद्रमा तपाईंको
16 मैले यी कुराहरु सुनें, अनि मेरो शरीर काम्न थाल्यो।
17 चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्,
18 तर म अझै परमप्रभुमा आनन्दित रहने छु।
19 परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ,