Ezequiel 28

NPI2010

1 परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

3 तिमी सोच्छौ कि तिमी दानियल भन्दा बुद्धिमान छौ!

4 आफ्नो बुद्धि र ज्ञानबाट

5 आफ्नो तीव्र बुद्धि अनि व्यापारले गर्दा

6 “‘यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ

7 म विदेशीहरूलाई तिम्रो विरूद्धमा युद्ध गर्न लगाउँछु।

8 तिनीहरूले तिमीलाई तल चिहानमा पुर्याउनेछन्।

9 त्यो मानिसले तिमीलाई मार्नेछ।

10 तिमी परदेशीहरूको हातमा बेखतनाको मानिस झैं मर्नेछौ।

11 परमप्रभु मेरो मालिकको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,

12 “हे मानिसको छोरो, टायरको राजाको विषयमा दु:खपूर्ण गीत गाऊ। उसलाई भन, ‘मेरो स्वामी परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

13 तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा,

14 तिमी चुनिएका करूब स्वर्गदूत थियौं।

15 तिमी असल अनि ईमान्दार थियौं जब मैले तिमीलाई बनाएँ।

16 तिम्रो व्यापारले तिमीकहाँ धेरै सम्पत्ति ल्यायो

17 तिमी आफ्नो सुन्दरताको कारण घमण्डी भयौं,

18 तिमीले धेरै नराम्रो काम गर्यौ,

19 “‘अरू देशको सबै मानिसहरू,

20 परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,

21 “हे मानिसको छोरो, सीदोनमाथि ध्यान देऊ, अनि त्यस ठाँउको विरूद्धमा मेरो लागि केही भन।

22 भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

23 म सीदोनमा रोग अनि मृत्यु पठाउँछु,

24 “‘अतीत कालमा, इस्राएललाई त्यसको चारैतिरका देशहरूले घृणा गर्थे। अब उसो तिनीहरूको वरीपरीका सबै देशहरूबाट कष्ट दिनलाई कुनै तीखा काँढाहरू अथवा सिउँडी रहने छैन। त्यसपछि तिनीहरूले जान्नेछन् म मात्र परमप्रभु तिनीहरूको मालिक हुँ।’”

25 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म इस्राएल परिवारलाई जो अन्य राष्ट्रहरूमा तितर-बितर भएकाछन् म तिनीहरूलाई भेला पार्नेछु। अनि ती राष्ट्रहरूले देख्नेछन् कि म पवित्र हुँ। त्यस समय इस्राएलका मानिसहरू त्यो देशमा बस्नेछन् जुन देश मेरो दास याकूबलाई दिएँ।

26 तिनीहरू त्यो देशमा सुरक्षित रहनेछन्। तिनीहरूले घर बनाउँनेछन् अनि दाखको बोट लगाउनेछन्। म त्यसको चारैतिरको राष्ट्रहरूलाई दण्ड दिन्छु जसले तिनीहरूलाई घृणा गरे। त्यसपछि इस्राएलका मानिसहरू सुरक्षित रहनेछन्। अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”

Ler em outra tradução

Comparar lado a lado