Ezequiel 19

NPI2010

1 परमेश्वरले मलाई भन्नुभयो, “तिमीले इस्राएलको नेताहरूको विषयमा दु:खको गीत गाउनु पर्छ:

2 “‘कस्तो सिंहिनी तिम्री आमा?

3 ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई।

4 “‘जाति-जातिहरूले त्यसले गर्जेको सुने

5 “‘आमा सिंहिनीलाई आशा थियो कि त्यो डमरू प्रमुख बन्नेछ।

6 त्यो जवान सिंहहरूसँग शिकार गर्न गयो।

7 उसले महलहरूमा आक्रमण गर्यो, उसले शहरहरू नष्ट पार्यो।

8 त्यसपछि उसको चारैतिर भएका राष्ट्रहरूले जाल फिँजाए

9 तिनीहरूले त्यसलाई खोरमा हाले अनि बन्द गरिदिए।

10 “‘तिम्री आमा पानीको छेउको

11 त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो,

12 तर बोटलाई जरैसँग उखेलिदियो,

13 “‘तर त्यो दाखको बोट अब मरूभूमिमा रोपियो,

14 विशाल हाँगामा आगो फैलियो,

Ler em outra tradução

Comparar lado a lado