1 मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ।
2 तिम्रो दाँतहरू भेडा झैं सेता छन्
3 तिम्रो ओठहरू रेशमको धागो जस्तै राता छन्।
4 तिम्रो घाँटी लामो अनि पातलो छ,
5 तिम्रो स्तनहरू एक जोडी पाठाहरू जस्तै छन्,
6 म त्यो गन्धरसको पर्वत माथि जानेछु,
7 मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ,
8 हे मेरी दुलही म भएकोमा आऊ,
9 मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ।
10 हे मेरी साथी, हे मेरी दुलही।
11 मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ,
12 मेरी प्रेमिका, मेरी दुलही!
13 तिम्रो शरीर दारीम जस्तै छ
14 जटामसी केश दालचिनी,
15 तिमी बग्ने पानीको स्रोत जस्तै छौ।
16 उत्तरी हावा, तिमी उठ,