Cânticos 1

NPI2010

1 सुलेमानको सबैभन्दा उत्तम गीत।

2 चुम्बनहरूसंग मलाई छुँनुहोस्

3 तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ,

4 तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं।

5 यरूशलेमकि छोरीहरू हो!

6 मलाई नहेर, म कति काली छु,

7 म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु।

8 तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो?

9 मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ

10 ती घोडाहरू तिनीहरूको मुख देखि

11 तिम्रो निम्ति हामी सुनको लुर्कन

12 जब राजा आफ्नो कोठामा थिए,

13 मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ गलाको वरिपरी,

14 मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ,

15 मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ,

16 मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ!

17 हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन्।

Ler em outra tradução

Comparar lado a lado