Salmos 120

GL_NEPALI

1 म संकटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो!

2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।

3 झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।

4 सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ।

5 तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ।

6 म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें।

7 मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।

Ler em outra tradução

Comparar lado a lado